प्रेरित 5:15 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 5:15 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यहाँसम्म कि मानिसहरूले सड़क-सड़कमा बिरामीहरूलाई ल्याए, र पत्रुस आउँदा तिनको छाया मात्र भए पनि तिनीहरूमध्ये कोही-कोहीमाथि परोस् भनी ओछ्यान र खाटहरूमा तिनीहरूलाई सुताइराख्थे।
प्रेरित 5:15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले बिरामीहरू ल्याएर गल्लीमा ओछ्यान राखेर सुताइदिन्थे। उनीहरूले पत्रुसको छायाँसम्म पर्ला भन्ने आशा राख्थे।
प्रेरित 5:15 NERV (पवित्र बाइबल)
यसकारण तिनीहरूले बिमारी मानिसहरूलाई गल्लीहरूमा ल्याए। पत्रुस आइरहेकाछन् भन्ने मानिसहरूले सुनेका थिए। यसैले तिनीहरूले बिमारीहरूलाई ओछ्यान अनि चट्टाइहरूमा राखे। किनभने तिनीहरूले सोचे यदि पत्रुसको छाया सम्म पनि बिमारीहरूमा पर्यो भने ती बिमारीहरूलाई निको हुन यथेष्ट हुनेछ।
प्रेरित 5:15 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहाँसम्म कि पत्रुस हिँड्ने बाटोमा मानिसहरूले बिरामीहरू ल्याएर खाट र सुकुलमा सुताउन थाले, ताकि तिनी त्यो बाटो हिँड्दा पत्रुसको छायामात्रै भए तापनि कुनै बिरामीमाथि परोस्।