Skip to content
बाइबल एप लोगो

प्रेरित 5:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 5:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर हननिया नाउँका कोही एक जना र तिनकी पत्नी सफीराले एक टुक्रा जमिन बेचे

शेयर गर्नुहोस्
प्रेरित 5 NNRV

प्रेरित 5:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हननिया भन्‍ने एक जना मानिस थिए। तिनकी स्‍वास्‍नीको नाउँ सफीरा थियो। तिनीहरूले पनि आफ्‍नो अलिकति खेत बेचे

शेयर गर्नुहोस्
प्रेरित 5 सरल नेपाली

प्रेरित 5:1 NERV (पवित्र बाइबल)

हननिया नाँउ भएको एक मानिस थिए। उनकी स्वास्नीको नाउँ सफीरा थियो। हननियाले केही सम्पिति बेचे।

शेयर गर्नुहोस्
प्रेरित 5 NERV

प्रेरित 5:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसै समयमा हननिया नामका एक जना मानिसले उनकी पत्नी सफीरासित मिलेर आफ्नो एक टुक्रा जग्गा बेचे।

शेयर गर्नुहोस्
प्रेरित 5 NCV