Skip to content
बाइबल एप लोगो

प्रेरित 4:5 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 4:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

भोलिपल्‍ट यिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू यरूशलेममा भेला भएका थिए।

शेयर गर्नुहोस्
प्रेरित 4 NNRV

प्रेरित 4:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

भोलिपल्‍ट मुख्‍य पूजाहारीहरू, धर्म-गुरुहरू र अरू अगुवाहरू यरूशलेममा भेला भए।

शेयर गर्नुहोस्
प्रेरित 4 सरल नेपाली

प्रेरित 4:5 NERV (पवित्र बाइबल)

अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न गए।

शेयर गर्नुहोस्
प्रेरित 4 NERV

प्रेरित 4:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

भोलिपल्ट तिनीहरूका शासकहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू यरूशलेममा भेला भए।

शेयर गर्नुहोस्
प्रेरित 4 NCV