प्रेरित 4:37 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 4:37 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
उनले आफ्नो जमिन बेचे र त्यो रकम ल्याएर प्रेरितहरूका चरणमा राखिदिए।
शेयर गर्नुहोस्
प्रेरित 4 NNRVप्रेरित 4:37 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनले पनि खेत बेचेर पाएको पैसा प्रेरितहरूलाई दिए।
शेयर गर्नुहोस्
प्रेरित 4 सरल नेपालीप्रेरित 4:37 NERV (पवित्र बाइबल)
यूसुफको आफ्नै खेत थियो। त्यो उनले बेची दिए अनि उनले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए।
शेयर गर्नुहोस्
प्रेरित 4 NERVप्रेरित 4:37 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले आफ्नो स्वामित्वमा भएको जग्गा बिक्री गरे। अनि त्यसबाट प्राप्त रकम ल्याएर प्रेरितहरूका पाउमा राखिदिए।
शेयर गर्नुहोस्
प्रेरित 4 NCV