प्रेरित 4:34 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 4:34 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो पर्दैनथ्यो, किनकि जति जना जग्गा जमिन कि घरका मालिक थिए, तिनीहरूले ती बेचेर त्यसको मोल ल्याउँथे
शेयर गर्नुहोस्
प्रेरित 4 NNRVप्रेरित 4:34 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमा कसैलाई केही कुराको खाँचो थिएन। खेत वा घरबारी हुनेहरूले बेचेर
शेयर गर्नुहोस्
प्रेरित 4 सरल नेपालीप्रेरित 4:34 NERV (पवित्र बाइबल)
तिनीहरूले चाहेका सबै वस्तुहरू प्राप्त गरे। ज-जसका आफ्ना जमीन र घरहरू थिए पैसाको निम्ति बेची दिए।
शेयर गर्नुहोस्
प्रेरित 4 NERVप्रेरित 4:34 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो थिएन। किनकि जग्गाधनी र घरधनीहरूले आ-आफ्ना सम्पत्ति र मालमत्ताहरू समय-समयमा बेच्थे; र बिक्रीबाट आएको रकम ल्याउँथे।
शेयर गर्नुहोस्
प्रेरित 4 NCV