प्रेरित 4:32
प्रेरित 4:32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
विश्वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्माका भएका थिए, र तिनीहरूमध्ये एउटाले पनि आफ्नो धन-सम्पत्तिको केही थोक यो मेरो आफ्नो हो भनी भन्दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए।
शेयर गर्नुहोस्
प्रेरित 4 पढ्नुहोस्प्रेरित 4:32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सबै विश्वासीहरू एकै हृदय र एकै मनका भएका थिए। कसैले पनि आफ्नो सम्पत्तिमाथि एकाधिकार दाबी गर्दैनथ्यो। तर तिनीहरूसँग भएका सम्पूर्ण कुराहरू तिनीहरूले अरूसँग बाँडचुँड गर्थे।
शेयर गर्नुहोस्
प्रेरित 4 पढ्नुहोस्