Skip to content
बाइबल एप लोगो

प्रेरित 4:23 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 4:23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

छुटकारा पाएर तिनीहरू आफ्‍ना साथीहरूकहाँ आए, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए।

शेयर गर्नुहोस्
प्रेरित 4 NNRV

प्रेरित 4:23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यहाँबाट छुट्‍नासाथ पत्रुस र यूहन्‍ना आफ्‍ना साथीहरूकहाँ फर्के। उनीहरूले मुख्‍य पूजाहारी र अरू अगुवाहरूले भनेका कुरा आफ्‍ना साथीहरूलाई सुनाए।

शेयर गर्नुहोस्
प्रेरित 4 सरल नेपाली

प्रेरित 4:23 NERV (पवित्र बाइबल)

पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हूललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए।

शेयर गर्नुहोस्
प्रेरित 4 NERV

प्रेरित 4:23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

उनीहरू छोडिएपछि पत्रुस र यूहन्‍ना आफ्ना मानिसहरूकहाँ फर्केर गए। मुख्य पुजारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए।

शेयर गर्नुहोस्
प्रेरित 4 NCV