प्रेरित 4:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 4:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू रिसाएका थिए, किनकि येशूमा पुनरुत्थान हुन्छ भन्ने कुरा तिनीहरूले मानिसहरूलाई सिकाउँदैथिए र घोषणा गर्दैथिए।
शेयर गर्नुहोस्
प्रेरित 4 NNRVप्रेरित 4:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
ती दुई प्रेरितहरूले ‘येशू मरेकोबाट बिउँतनुभएको छ, त्यसैले अरू मरेका मानिसहरू पनि बिउँतनेछन्’ भनी प्रमाण दिए। यसकारण सदुकीहरू रिसाए।
शेयर गर्नुहोस्
प्रेरित 4 सरल नेपालीप्रेरित 4:2 NERV (पवित्र बाइबल)
पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जाग्नेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए।
शेयर गर्नुहोस्
प्रेरित 4 NERVप्रेरित 4:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू निकै चिढिएका थिए। किनकि प्रेरितहरूले मानिसहरूलाई उपदेश दिँदै येशूमा मरेकाहरू पुनरुत्थान पारिन्छन् भन्ने घोषणा गरिरहेका थिए।
शेयर गर्नुहोस्
प्रेरित 4 NCV