प्रेरित 4:13
प्रेरित 4:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे, र यिनीहरू अशिक्षित र साधारण मानिसहरू रहेछन् भनी थाहा पाए, तब तिनीहरू छक्क परे, र यिनीहरू येशूको साथमा रहन्थे भन्ने तिनीहरूले थाहा पाए।
शेयर गर्नुहोस्
प्रेरित 4 पढ्नुहोस्प्रेरित 4:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिनीहरूले पत्रुस र यूहन्नाको यस्तो साहस देखेर तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तब तिनीहरू आश्चर्यचकित भए। ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले थाहा पाए।
शेयर गर्नुहोस्
प्रेरित 4 पढ्नुहोस्प्रेरित 4:13 पवित्र बाइबल (NERV)
यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसँगै रहन्थे भनेर थाहा पाए।
शेयर गर्नुहोस्
प्रेरित 4 पढ्नुहोस्