प्रेरित 3:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 3:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्यसको दाहिने हात समातेर त्यसलाई उठाए, र तुरुन्तै त्यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो।
शेयर गर्नुहोस्
प्रेरित 3 NNRVप्रेरित 3:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यसो भनेर उनले त्यस मानिसलाई दाहिने हातमा समातेर उठाए। त्यति नै खेर त्यस मानिसका खुट्टा र गोली-गाँठा ठीक भए
शेयर गर्नुहोस्
प्रेरित 3 सरल नेपालीप्रेरित 3:7 NERV (पवित्र बाइबल)
त्यसपछि पत्रुसले त्यस मानिसको दाहिने हात पक्रेर उठाए अनि अचानक उसको खुट्टा अनि गोली गाँठाहरू बलियो भयो।
शेयर गर्नुहोस्
प्रेरित 3 NERVप्रेरित 3:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यति भनेर आफ्नो दाहिने हातले त्यस लङ्गडोलाई समातेर उनले उठाउन थाले। तब त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो।
शेयर गर्नुहोस्
प्रेरित 3 NCV