प्रेरित 3:6
प्रेरित 3:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब पत्रुसले भने, “सुनचाँदी मसित छैन। तर जे मसित छ, त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाउँमा हिँड्!”
शेयर गर्नुहोस्
प्रेरित 3 पढ्नुहोस्प्रेरित 3:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पत्रुसले भने, “मसँग सुन वा चाँदी छैन। तर जे मसँग छ, त्यो तिमीलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाममा तिमी हिँडिहाल।”
शेयर गर्नुहोस्
प्रेरित 3 पढ्नुहोस्