बाइबल एप लोगो
खोज आइकन

प्रेरित 3:26 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 3:26 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तपाईंहरू हरेकलाई आफ्‍नो दुष्‍टताबाट फर्काएर तपाईंहरूलाई आशिष्‌ दिन भनी परमेश्‍वरले आफ्‍ना सेवकलाई खड़ा गर्नुभयो र सर्वप्रथम तपाईंहरूकहाँ पठाउनुभयो।”

शेयर गर्नुहोस्
प्रेरित 3 NNRV

प्रेरित 3:26 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तपाईंहरूलाई दुष्‍ट कामहरूबाट फर्काएर त्‍यो आशिष् दिन परमेश्‍वरले आफ्‍नो सेवक येशूलाई खटाई पहिला तपाईंहरूकहाँ नै पठाउनुभएको हो।”

शेयर गर्नुहोस्
प्रेरित 3 सरल नेपाली

प्रेरित 3:26 NERV (पवित्र बाइबल)

परमेश्वरले उहाँका खास सेवक पठाउनु भयो। उहाँले उनलाई पहिले तिमीहरूकहाँ नै पठाउनु भयो तिमीहरू प्रत्येकलाई दुष्ट पथबाट हटाएर आशीष दिनलाई परमेश्वरले येशूलाई पठाउनु भयो।”

शेयर गर्नुहोस्
प्रेरित 3 NERV

प्रेरित 3:26 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब परमेश्‍वरले आफ्नो सेवकलाई जीवित पार्नुभयो, तब तिमीहरू सबैलाई दुष्‍ट मार्गबाट फर्काएर आशिष् दिन परमेश्‍वरले सबैभन्दा पहिले उहाँलाई तिमीहरूकहाँ नै पठाउनुभयो।”

शेयर गर्नुहोस्
प्रेरित 3 NCV