प्रेरित 3:22
प्रेरित 3:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्नुपर्छ।
शेयर गर्नुहोस्
प्रेरित 3 पढ्नुहोस्प्रेरित 3:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि मोशाले भनेका छन्, ‘तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनका सबै कुरा सुन्नुपर्छ।
शेयर गर्नुहोस्
प्रेरित 3 पढ्नुहोस्