Skip to content
बाइबल एप लोगो

प्रेरित 3:14 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 3:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर तपाईंहरूले पवित्र र धर्मी जनलाई अस्‍वीकार गरिकन एक जना ज्‍यानमारालाई छोडिदिने माग गर्नुभयो

शेयर गर्नुहोस्
प्रेरित 3 NNRV

प्रेरित 3:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

उहाँ त पवित्र र निर्दोष हुनुहुन्‍थ्‍यो। तर तपाईंहरूले उहाँको साटो एक जना ज्‍यानमारालाई छोडिदिन माग गर्नुभयो।

शेयर गर्नुहोस्
प्रेरित 3 सरल नेपाली

प्रेरित 3:14 NERV (पवित्र बाइबल)

येशू पवित्र र असल हुनुहुन्थ्यो, तर तिमीहरूले भन्यौ तिमीहरूर उहाँलाई चाहँदैनौ। तिमीहरूले येशूको सट्टामा ज्यानमारालाई छोडी माग्यौ।

शेयर गर्नुहोस्
प्रेरित 3 NERV

प्रेरित 3:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब तपाईंहरूले एउटा पवित्र, धर्मी जनलाई अस्वीकार गर्नुभयो, तर त्यसको साटो एउटा हत्यारालाई छोडिदिने माग गर्नुभयो।

शेयर गर्नुहोस्
प्रेरित 3 NCV