प्रेरित 3:11 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 3:11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यो मानिस पत्रुस र यूहन्नाको पछिपछि लागेको देखेर सबै मानिसहरू अति अचम्म मान्दै सोलोमन नामक दलानमा एकसाथ तिनीहरूकहाँ दगुरी आए।
शेयर गर्नुहोस्
प्रेरित 3 NNRVप्रेरित 3:11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यो निको भएको मानिस सोलोमन भन्ने दलानमा पत्रुस र यूहन्नाको पछि-पछि लागेको देखेर सबै अचम्म मान्दै दगुरेर आए।
शेयर गर्नुहोस्
प्रेरित 3 सरल नेपालीप्रेरित 3:11 NERV (पवित्र बाइबल)
त्यो मानिसले पत्रुस र यूहन्नालाई लगातर समाति रह्यो। सबै मानिसहरू चकित भएका थिए कारण त्यो लङ्गडो मानिस निको भएको थियो। तिनीहरू पत्रुस र यूहन्ना भएको सुलेमानको दलानमा दगुरे।
शेयर गर्नुहोस्
प्रेरित 3 NERVप्रेरित 3:11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो भीख माग्नेले पत्रुस र यूहन्नालाई समातेर आएको देखेर त्यहाँ भएका सबै मानिसहरू आश्चर्यमा परे। तिनीहरू मन्दिरभित्रको सोलोमन नामको दलानमा दगुर्दै आए।
शेयर गर्नुहोस्
प्रेरित 3 NCV