प्रेरित 28:30 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 28:30 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
पावल पूरा दुई वर्षसम्म आफ्नै खर्चमा रोममा बसे, र तिनीकहाँ आउनेहरू सबैलाई तिनले स्वागत गरे।
शेयर गर्नुहोस्
प्रेरित 28 NNRVप्रेरित 28:30 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
आफैंले भाडामा लिएको त्यही डेरामा पावल दुई वर्षसम्म बसे। पावलले आफूलाई भेट्न आउने सबैको स्वागत गर्थे।
शेयर गर्नुहोस्
प्रेरित 28 सरल नेपालीप्रेरित 28:30 NERV (पवित्र बाइबल)
पावल पूरा दुइ वर्ष आफ्नो भाड़ाको घरमा बसे। उनले सबै मानिसहरूलाई स्वागत गरे जो उनीसँग भेट्न आए।
शेयर गर्नुहोस्
प्रेरित 28 NERVप्रेरित 28:30 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुई वर्षसम्म पावल रोममा नै आफैँले भाडामा लिएको घरमा बसे, र तिनलाई भेट्न आउने जति सबै जनालाई तिनले स्वागत गरे।
शेयर गर्नुहोस्
प्रेरित 28 NCV