प्रेरित 28:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 28:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
पावलले एक बिटा दाउरा जम्मा गरेका थिए र सो ल्याएर आगोमा हाले। आगोको तापले एउटा सर्प निस्केर आयो, र तिनको हातमा बेह्रियो।
शेयर गर्नुहोस्
प्रेरित 28 NNRVप्रेरित 28:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
पावलले एक बिटा दाउरा उठाएर आगोमा हाल्दा एउटा सर्प आगोको तातोले गर्दा उनको हातमा बेह्रिएर बस्यो।
शेयर गर्नुहोस्
प्रेरित 28 सरल नेपालीप्रेरित 28:3 NERV (पवित्र बाइबल)
पावलले दाउराको झिंजाहरू जम्मा गरे अनि आगोमा हालिदिए। तातोले गर्दा एक विषालु सर्प बाहिर आयो अनि पावलको हातमा डस्यो।
शेयर गर्नुहोस्
प्रेरित 28 NERVप्रेरित 28:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पावलले एक बिटा दाउरा जम्मा गरेर त्यसलाई बलिरहेको आगोमा हाले, तब आगोको रापले एउटा विषालु सर्प निस्क्यो र तिनको हातमा बेह्रियो।
शेयर गर्नुहोस्
प्रेरित 28 NCV