प्रेरित 28:25 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 28:25 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू आपसमा असहमत भए, र बिदा हुन लाग्दा पावलले यो अन्तिम वक्तव्य दिए, “तिमीहरूका पिता-पुर्खालाई यशैया अगमवक्ताद्वारा पवित्र आत्माले भन्नुभएको वचन ठीकै थियो
प्रेरित 28:25 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
आफू-आफूमै कुरा नमिलेर तिनीहरू त्यतिकै त्यहाँबाट हिँड्न लागे। तब पावलले तिनीहरूलाई यसो भने, “पवित्र आत्माले तपाईंहरूका पुर्खाहरूलाई भन्नुभएको कुरो साँचो छ किनभने यशैया अगमवक्ताद्वारा उहाँले यसरी बोल्नुभयो
प्रेरित 28:25 NERV (पवित्र बाइबल)
तिनीहरूमा तर्क भयो। यहूदीहरू जान लागेका थिए तर पावलले अझ तिनीहरूलाई एउटा कुरा भनेः “पवित्र आत्माले यशैया अगमवक्ताको माध्यमद्वारा तिम्रा पुर्खाहरूको विषय सत्य छ भने। उनले भने
प्रेरित 28:25 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू आपसमै यस विषयमा असहमत भएर त्यहाँबाट हिँड्न थाले। त्यो देखेर पावलले यसरी आफ्नो अन्तिम वक्तव्य दिए: “पवित्र आत्माले तपाईंका पितापुर्खाहरूलाई सत्य भन्नुभएको थियो, जब उहाँले यशैया अगमवक्ताद्वारा बोल्नुभएको थियो