प्रेरित 27:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 27:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
समुद्र-यात्राद्वारा हामी इटालिया जानुपर्छ भन्ने निर्णय भएपछि, तिनीहरूले पावल र अरू कतिपय कैदीहरूलाई सम्राट् अगस्टसका फौजको युलियस नामक कप्तानको जिम्मा लाइदिए।
प्रेरित 27:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
हामीहरू इटालिया देश जाने निधो भएपछि उनीहरूले पावललाई अरू कैदीहरूसँगै सम्राटका सेनाका कप्तान युलियसको जिम्मामा छोडिदिए।
प्रेरित 27:1 NERV (पवित्र बाइबल)
यो निश्चय गरिएको थियो कि हामी समुन्द्रयात्राबाट इटाली जाँदैथ्यौं। एक सैन्य अधिकारी जुलियसले पावल र अन्य केही कैदीहरूलाई पहरा दिइरहेका थिए। जुलियस सम्राटको पल्टनका थिए।
प्रेरित 27:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हामी समुद्री यात्रा हुँदै इटालीया जानुपर्छ भन्ने निर्णय भयो, पावल र अन्य केही कैदीहरूलाई एक जना राजकीय सैन्यदलका सेनापति युलियसको जिम्मा लगाइयो।