प्रेरित 26:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 26:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“नासरतका येशूका नाउँको विरुद्धमा धेरै कारबाई गर्नुपर्छ भन्ने म आफैलाई पनि विश्वास थियो।
शेयर गर्नुहोस्
प्रेरित 26 NNRVप्रेरित 26:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“हुन त, मैले पनि सकेसम्म नासरतको येशूको विरोध गर्नुपर्छ भन्ने सम्झेको थिएँ।
शेयर गर्नुहोस्
प्रेरित 26 सरल नेपालीप्रेरित 26:9 NERV (पवित्र बाइबल)
“जब म फरिसी थिएँ, मैले यस्तो पनि सोचे कि नासरतका येशूको नाउँ विरुद्ध धेरै कुराहरू मैले गर्नुपर्छ।
शेयर गर्नुहोस्
प्रेरित 26 NERVप्रेरित 26:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरो पनि दृढ धारणा थियो कि सम्भव भएसम्म नासरतका येशूको नामको विरोध गर्नुपर्छ।
शेयर गर्नुहोस्
प्रेरित 26 NCV