प्रेरित 26:5 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 26:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
लामो समयदेखि तिनीहरूलाई थाहा भएकै कुरा हो, कि हाम्रो धर्मको सबैभन्दा कट्टर पन्थी दलअन्तर्गत मैले एक फरिसी भएर मेरो जीवन यापन गरेको छु। तिनीहरूले चाहे भने यस कुराको गवाही दिन सक्नेछन्।
शेयर गर्नुहोस्
प्रेरित 26 NNRVप्रेरित 26:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
पहिले म फरिसी भन्ने कट्टर धार्मिक समूहको मानिस थिएँ, त्यही कट्टर धर्मको जीवन बिताउँथें। यदि तिनीहरूले चाहे भने यो कुरा आफैंले पनि भन्न सक्छन्।
शेयर गर्नुहोस्
प्रेरित 26 सरल नेपालीप्रेरित 26:5 NERV (पवित्र बाइबल)
यी यहूदीहरूले धेरै समयदेखि मलाई चिन्छन्। यदि तिनीहरूले इच्छा गरे मलाई एक असल फरिसी मान्न सक्छन्। अनि फरिसीहरूले यहूदी धर्मको व्यवस्थाहरू अन्य कुनै यहूदी समुदायले भन्दा अझ कट्टर प्रकारले मान्दछन।
शेयर गर्नुहोस्
प्रेरित 26 NERVप्रेरित 26:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मलाई लामो समयदेखि चिन्दछन् र तिनीहरूले चाहेमा हाम्रो धर्मको अति नै कडा पन्थ फरिसीको जीवन कसरी मैले जिएँ, त्यसको साक्षी तिनीहरूले नै दिन सक्छन्।
शेयर गर्नुहोस्
प्रेरित 26 NCV