प्रेरित 26:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 26:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“मेरो जातिको बीचमा र यरूशलेममा सुरुदेखि बिताएको मेरो युवावस्थादेखिको मेरो जीवन शैली यहूदीहरूलाई थाहा छ।
शेयर गर्नुहोस्
प्रेरित 26 NNRVप्रेरित 26:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“म आफ्नो देशमा अनि यरूशलेम सहरमा यहूदी जातिको बीचमा नै हुर्किएँ। त्यसो हुँदा यहूदीहरूले मलाई बालककालदेखि नै राम्ररी चिन्दछन्।
शेयर गर्नुहोस्
प्रेरित 26 सरल नेपालीप्रेरित 26:4 NERV (पवित्र बाइबल)
“सबै यहूदीहरूले मेरो सम्पूर्ण जीवनको विषयमा जान्दछन्। मेरो देशमा अनि यरूशलेममा पनि मेरो जीवन शैलीको विषयमा तिनीहरू जान्दछन्।
शेयर गर्नुहोस्
प्रेरित 26 NERVप्रेरित 26:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरो बाल्यावस्थादेखि आजसम्म मेरो आफ्नै देशमा र यरूशलेममा पनि मैले कसरी जीवन बिताएँ, यी सम्पूर्ण कुराहरू यहूदीहरू जान्दछन्।
शेयर गर्नुहोस्
प्रेरित 26 NCV