प्रेरित 26:31 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 26:31 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू निस्केपछि आपसमा यसो भन्दै कुरा गरे, “यस मानिसले प्राणदण्ड पाउने अथवा कैद जाने माफिकको केही काम गरेको छैन।”
शेयर गर्नुहोस्
प्रेरित 26 NNRVप्रेरित 26:31 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
र बाहिर जाँदा आपसमा यसो भनेर कुरा गरे, “यस मानिसले थुनिनुपर्ने वा ज्यानसजाय पाउनुपर्ने कुनै काम गरेको त रहेनछ।”
शेयर गर्नुहोस्
प्रेरित 26 सरल नेपालीप्रेरित 26:31 NERV (पवित्र बाइबल)
सभाघर छाडेर गए अनि आपसमा यसो भन्दै बात गर्न लागे, “यो मानिसलाई मार्नु हुँदैन, जेलमा पनि राख्नु हुँदैन, साँचि नै उसले त्यस्तो नराम्रो काम गरेको छैन जसमा कि उसलाई मृत्यु दण्ड अथवा कारावास होस्।”
शेयर गर्नुहोस्
प्रेरित 26 NERVप्रेरित 26:31 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू त्यस कोठाबाट बाहिर गएपछि, एक-अर्कासँग कुरा गर्दै भन्न थाले, “मृत्युको सजाय र जन्मकैद सजाय पाउने खालको कुनै काम यो मानिसले गरिरहेको छैन।”
शेयर गर्नुहोस्
प्रेरित 26 NCV