Skip to content
बाइबल एप लोगो

प्रेरित 26:30 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 26:30 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब राजा, हाकिम, बरनिकी र त्‍यहाँ बस्‍नेहरू जति सबै उठे।

शेयर गर्नुहोस्
प्रेरित 26 NNRV

प्रेरित 26:30 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यतिखेर राजा अग्रिपास, बडा-हाकिम फेस्‍तस, बरनिकी र तिनीहरूसँग आएका सबै मानिसहरूसमेत जर्‍याक-जुरुक उठे

शेयर गर्नुहोस्
प्रेरित 26 सरल नेपाली

प्रेरित 26:30 NERV (पवित्र बाइबल)

राजा अग्रिपा, राज्यपाल फेस्तस, वर्णिस अनि तिनीहरूसँगै बसिरहेका अन्य मानिसहरू सबै जराक-जुरूक्क उठे।

शेयर गर्नुहोस्
प्रेरित 26 NERV

प्रेरित 26:30 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब राजा उठे, र उनीसँगै राज्यपाल, बेर्निके र त्यहाँ भएकाहरू सबै जना उठे।

शेयर गर्नुहोस्
प्रेरित 26 NCV