Skip to content
बाइबल एप लोगो

प्रेरित 26:27 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 26:27 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

राजा अग्रिपास, के हजूरले अगमवक्ताहरूमाथि विश्‍वास गर्नुहुन्‍छ? म जान्‍दछु, हजूरले विश्‍वास गर्नुहुन्‍छ।”

शेयर गर्नुहोस्
प्रेरित 26 NNRV

प्रेरित 26:27 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हे राजा अग्रिपास, के हजुरले अगमवक्ताहरूमाथि विश्‍वास गर्नुहुन्‍छ? हो, हजुरले विश्‍वास गर्नुहुन्‍छ भन्‍ने कुरा मलाई थाहा छ।”

शेयर गर्नुहोस्
प्रेरित 26 सरल नेपाली

प्रेरित 26:27 NERV (पवित्र बाइबल)

राजा अग्रिपा! के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्वास गर्नु हुन्छ? म जान्दछु तपाईं निश्वास गर्नु हुन्छ।”

शेयर गर्नुहोस्
प्रेरित 26 NERV

प्रेरित 26:27 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

हे राजा अग्रिपा, के हजुर अगमवक्ताहरूमा विश्‍वास राख्नुहुन्छ? मलाई थाहा छ, तपाईं विश्‍वास राख्नुहुन्छ।”

शेयर गर्नुहोस्
प्रेरित 26 NCV