प्रेरित 26:23
प्रेरित 26:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उनीहरूले भनेका थिए कि ख्रीष्टले दुःख भोग्नैपर्छ, र मृतकबाट जीवित हुनुभएको पहिलो भएर उहाँले आफ्ना जाति र अन्यजातिहरूलाई ज्योतिको घोषणा गर्नुहुनेछ।”
शेयर गर्नुहोस्
प्रेरित 26 पढ्नुहोस्प्रेरित 26:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अर्थात् ख्रीष्टले ठूलो कष्ट सहनुपर्नेछ, र मरेकाहरूबाट जीवित हुने उहाँ नै पहिलो हुनुहुनेछ; आफ्ना जनहरू र गैरयहूदीहरूलाई ज्योतिको सन्देश ल्याउनुहुनेछ।”
शेयर गर्नुहोस्
प्रेरित 26 पढ्नुहोस्प्रेरित 26:23 पवित्र बाइबल (NERV)
तिनीहरूले भने कि ख्रीष्ट मर्नेछ र मृत्युबाट बौरी उठने प्रथम मानसि उही हुनेछ। मोशा र अगमवक्ताहरूले भनेका थिए कि ख्रीष्टले यहूदी र गैर-यहूदीहरूमा प्रकाश ल्याउने छ।”
शेयर गर्नुहोस्
प्रेरित 26 पढ्नुहोस्प्रेरित 26:23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मुक्ति दिनुहुने राजा ख्रीष्टले दु:ख भोगेर मर्नुपर्नेछ, उहाँ मरेकोबाट बिउँतनेहरूमा सबैभन्दा पहिला हुनुहुनेछ र उहाँले आफ्नो उज्यालो यहूदीहरूमा पनि र अरू जातिका मानिसहरूमा पनि फैलाउनुहुनेछ, यी कुरा त अगमवक्ताहरूले भनिसकेका थिए।”
शेयर गर्नुहोस्
प्रेरित 26 पढ्नुहोस्