सामग्रीमा जानुहोस्

प्रेरित 26:19 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 26:19 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“यसकारण, हे राजा अग्रिपास, स्‍वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ।

प्रेरित 26 NNRV

प्रेरित 26:19 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“हे राजा अग्रिपास, स्‍वर्गबाट देखेको यो दर्शनलाई मैले नटेरीकन बस्‍न सकिनँ।

प्रेरित 26 सरल नेपाली

प्रेरित 26:19 NERV (पवित्र बाइबल)

पावल लगातार बोलिरहेः “राजा अग्रिपा, स्वर्गबाट यो दर्शन मैले पाए पछि यसलाई पालन गर्न मैले अश्वीकार गरिन।

प्रेरित 26 NERV

प्रेरित 26:19 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“त्यसैले हे राजा अग्रिपा, त्यो स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ।

प्रेरित 26 NCV