प्रेरित 26:12 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 26:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“यसरी मुख्य पूजाहारीहरूबाट अख्तियार र आज्ञा पत्र पाएर म दमस्कसतिर गएँ।
शेयर गर्नुहोस्
प्रेरित 26 NNRVप्रेरित 26:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“यसरी एक दिन मुख्य पूजाहारीहरूको अधिकार र आज्ञा पाएर म दमस्कस सहरतिर जाँदै थिएँ।
शेयर गर्नुहोस्
प्रेरित 26 सरल नेपालीप्रेरित 26:12 NERV (पवित्र बाइबल)
“एक समयमा, मुख्य पूजाहारीहरूले मलाई दमीशक शहर जाने अनुमति अनि अधिकार दिए।
शेयर गर्नुहोस्
प्रेरित 26 NERVप्रेरित 26:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यस्तै किसिमको एक यात्रामा म मुख्य पुजारीहरूको अधिकार र आज्ञा लिएर दमस्कस जाँदैथिएँ।
शेयर गर्नुहोस्
प्रेरित 26 NCV