Skip to content
बाइबल एप लोगो

प्रेरित 26:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 26:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अग्रिपासले पावललाई भने, “तिमीलाई आफ्‍नो पक्षमा बोल्‍ने अनुमति छ।” तब आफ्‍नो हात पसारेर पावलले आफ्‍नो बचाउमा बोल्‍न लागे

शेयर गर्नुहोस्
प्रेरित 26 NNRV

प्रेरित 26:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसपछि अग्रिपासले पावललाई भने, “अब तिमीलाई आफ्‍नो पक्षमा बोल्‍ने अनुमति छ।” पावलले पनि हात फैलाएर आफ्‍नो बचाउमा यसरी बोल्‍न थाले

शेयर गर्नुहोस्
प्रेरित 26 सरल नेपाली

प्रेरित 26:1 NERV (पवित्र बाइबल)

अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।” यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले।

शेयर गर्नुहोस्
प्रेरित 26 NERV

प्रेरित 26:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यसपछि अग्रिपाले पावललाई भने, “तिमीलाई आफ्नो बचाउमा बोल्ने अनुमति छ।” तब पावलले हात पसारेर आफ्नो बचाउमा बोले

शेयर गर्नुहोस्
प्रेरित 26 NCV