प्रेरित 25:8
प्रेरित 25:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पावलले आफ्नो पक्षमा बोल्दै भने, “मैले यहूदीहरूको व्यवस्थाको विरुद्धमा, मन्दिरको विरुद्धमा, र कैसरको विरुद्धमा केही अपराध गरेको छैनँ।”
शेयर गर्नुहोस्
प्रेरित 25 पढ्नुहोस्प्रेरित 25:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि आफ्नो बचाउमा पावलले यसो भन्न थाले: “यहूदीहरूका व्यवस्थाका विरुद्ध वा मन्दिरका विरुद्ध वा सम्राट सिजरका विरुद्ध मैले कुनै गल्ती काम गरेको छैनँ।”
शेयर गर्नुहोस्
प्रेरित 25 पढ्नुहोस्