Skip to content
बाइबल एप लोगो

प्रेरित 25:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 25:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर फेस्‍तसले पावल कैसरियामै थुनामा राखिएको, र आफू पनि चाँड़ै जाने इच्‍छा भएको कुरा व्‍यक्त गरे।

शेयर गर्नुहोस्
प्रेरित 25 NNRV

प्रेरित 25:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर फेस्‍तसले तिनीहरूलाई यस्‍तो जवाफ दिए, “पावललाई कैसरियामै थुनिराखिएको छ र म पनि चाँडै त्‍यहाँ जाँदै छु।

शेयर गर्नुहोस्
प्रेरित 25 सरल नेपाली

प्रेरित 25:4 NERV (पवित्र बाइबल)

तर फेस्तसले जवाफ दिए, “हुँदैन! पावललाई सिजरियामा राखिनेछ। म स्वयं पनि सिजरिया चाँडै जान्छु।

शेयर गर्नुहोस्
प्रेरित 25 NERV

प्रेरित 25:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

फेस्तसले तिनीहरूको अनुरोध सुनेर भने, “पावललाई कैसरियामा राखिएको छ र म आफैँ त्यहाँ छिट्टै गइरहेको छु।

शेयर गर्नुहोस्
प्रेरित 25 NCV