प्रेरित 25:22 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 25:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब अग्रिपासले फेस्तसलाई भने, “यस मानिसको कुरा म आफैले पनि सुन्न पाए हुन्थ्यो।” अनि उनले भने, “भोलि तपाईंले सुन्नुहोला।”
प्रेरित 25:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यो बयान सुनेर अग्रिपासले फेस्तसलाई भने, “मलाई आफैं त्यसको कुरा सुन्न मन लाग्यो।” फेस्तसले भने, “भोलि नै हजुरले सुन्न पाउनुहुन्छ।”
प्रेरित 25:22 NERV (पवित्र बाइबल)
अग्रिपाले फेस्तसलाई भने, “म त्यो मानिसको कुरा सुन्न चाहन्छु।” फेस्तसले भने, “भोलि तपाईंले सुन्न सक्नु हुन्छ।”
प्रेरित 25:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरा सुनेर अग्रिपाले फेस्तसलाई भने, “यो मानिसको बारेमा म आफैँ सुन्न चाहन्छु।” उनले जवाफ दिए, “हुन्छ, भोलि सुन्नुहुनेछ।”