प्रेरित 25:13 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 25:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
केही दिन बितेपछि फेस्तसलाई अभिवादन गर्न राजा अग्रिपास र बरनिकी कैसरियामा आइपुगे।
प्रेरित 25:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
केही दिनपछि राजा अग्रिपास र उनकी बहिनी बरनिकी फेस्तसको स्वागत गर्न कैसरियामा आए।
प्रेरित 25:13 NERV (पवित्र बाइबल)
केही दिनपछि राजा अग्रिपा र वर्णिस फेस्तसलाई भेट्न सिजरिया आए।
प्रेरित 25:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको केही दिनपछि राजा अग्रिपा र बेर्निके कैसरियामा फेस्तसलाई भेटेर सम्मान प्रकट गर्न आए।