सामग्रीमा जानुहोस्

प्रेरित 25:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 25:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

फेस्‍तस आफ्‍नो प्रान्‍तमा आएका तीन दिनपछि कैसरियाबाट यरूशलेम गए।

प्रेरित 25 NNRV

प्रेरित 25:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

फेस्‍तस आफ्‍नो मुलुकबाट आएको तीन दिनपछि नै कैसरियाबाट यरूशलेम गए।

प्रेरित 25 सरल नेपाली

प्रेरित 25:1 NERV (पवित्र बाइबल)

फेस्तस राज्यपाल भए, अनि तिन दिन पछि उनी सिजरियाबाट यरूशलेम गए।

प्रेरित 25 NERV

प्रेरित 25:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यस प्रान्तमा आएको तीन दिनपछि फेस्तस कैसरियाबाट यरूशलेम गए।

प्रेरित 25 NCV