प्रेरित 23:24 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 23:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अनि पावलको निम्ति पनि घोडाको व्यवस्था गर, र उनलाई सुरक्षासाथ हाकिम फेलिक्सकहाँ पुर्याऊ।”
शेयर गर्नुहोस्
प्रेरित 23 NNRVप्रेरित 23:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
पावलले चढ्ने घोडाहरू पनि ठीक पार्नू र उनलाई राम्रो पहरा दिएर बडा-हाकिम फेलिक्सकहाँ पुर्याउनू।”
शेयर गर्नुहोस्
प्रेरित 23 सरल नेपालीप्रेरित 23:24 NERV (पवित्र बाइबल)
केही घोडाहरू पावलको लागि पनि ल्याऊ ताकि पावललाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्याउन सकिन्छ।”
शेयर गर्नुहोस्
प्रेरित 23 NERVप्रेरित 23:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावलको निम्ति पनि घोडा तयार गर, ताकि उनलाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्याउन सकौं।”
शेयर गर्नुहोस्
प्रेरित 23 NCV