सामग्रीमा जानुहोस्

प्रेरित 23:16 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 23:16 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अब पावलको भानिजले यो षड्‌यन्‍त्र थाहा पाएर ब्‍यारेकभित्र गई पावललाई सुनाइदियो।

प्रेरित 23 NNRV

प्रेरित 23:16 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर ती यहूदीहरूले पावललाई मार्नेछौं भनेर ढुकेको कुरा उनका भानिजले थाहा पाए। उनले किल्‍लाभित्र गएर यो कुरा पावललाई सुनाए।

प्रेरित 23 सरल नेपाली

प्रेरित 23:16 NERV (पवित्र बाइबल)

तर पावलको भानिजले यो षड़यन्त्र थाहा पाए। उनी सैन्य भवनमा गए र पावललाई सुनाईदिए।

प्रेरित 23 NERV

प्रेरित 23:16 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब पावलको भानिजले यो षड्यन्त्रको बारेमा सुने, तब तिनी ब्यारेकभित्र गएर सबै कुरा पावललाई बताइदिए।

प्रेरित 23 NCV