प्रेरित 22:8 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 22:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले सोधें, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ अनि उहाँले मलाई भन्नुभयो, ‘नासरतको येशू मै हुँ, जसलाई तिमी सताइरहेछौ।’
शेयर गर्नुहोस्
प्रेरित 22 NNRVप्रेरित 22:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मैले भनें, ‘प्रभु! तपाईं को हुनुहुन्छ?’ प्रभुले भन्नुभयो, ‘म नासरतको येशू हुँ, जसलाई तिमीले सताउँदै छौ’।
शेयर गर्नुहोस्
प्रेरित 22 सरल नेपालीप्रेरित 22:8 NERV (पवित्र बाइबल)
“मैले सोधें, ‘तपाईं को हुनुहुन्छ प्रभु?’ त्यस आवाजले भन्यो, ‘म नासरतको येशू हुँ, जसलाई तिमाले सताइरहेछौ।’
शेयर गर्नुहोस्
प्रेरित 22 NERVप्रेरित 22:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ भनी मैले सोधेँ। “ ‘म नासरतको येशू हुँ, जसलाई तिमी सताइरहेका छौ’ भनी उहाँले जवाफ दिनुभयो।
शेयर गर्नुहोस्
प्रेरित 22 NCV