प्रेरित 22:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 22:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“मेरो यात्रामा दमस्कसनेर आइपुग्दा प्राय: मध्यान्ह भएको हुँदो हो, अचानक स्वर्गबाट एउटा ठूलो ज्योति मेरो वरिपरि चम्क्यो
शेयर गर्नुहोस्
प्रेरित 22 NNRVप्रेरित 22:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“दमस्कसनेर पुग्न लाग्दा मध्यदिन भएको थियो। त्यसै बेला आकाशबाट एक्कासि अति नै चहकिलो उज्यालो ममाथि चम्कियो।
शेयर गर्नुहोस्
प्रेरित 22 सरल नेपालीप्रेरित 22:6 NERV (पवित्र बाइबल)
“म दमीशकको बाटो जाँदै गर्दा अचानक एक घट्ना घट्यो। त्यति बेला मध्यान्न भएको थियो जब म दमीशक नजिक पुगेको थिए। अचानक आकाशबाट एक शक्तिशाली ज्योति मेरो वरिपरि चम्कियो।
शेयर गर्नुहोस्
प्रेरित 22 NERVप्रेरित 22:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब म अपरान्हको समयमा दमस्कसको नजिकै पुगेको थिएँ, तब अकस्मात् स्वर्गबाट एउटा चहकिलो प्रकाश मेरो चारैतिर चम्क्यो।
शेयर गर्नुहोस्
प्रेरित 22 NCV