Skip to content
बाइबल एप लोगो

प्रेरित 22:28 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 22:28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

सेनापतिले जवाफ दिए, “मैले त यो नागरिक हक धेरै रुपियाँ तिरेर किनेको हुँ।” पावलले भने, “तर म त जन्‍मसिद्ध रोमी हुँ।”

शेयर गर्नुहोस्
प्रेरित 22 NNRV

प्रेरित 22:28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

सेनापतिले भने, “म त धेरै पैसा तिरेर रोमी नागरिक भएको हुँ।” पावलले भने, “मचाहिँ जन्‍मैदेखिको रोमी नागरिक हुँ।”

शेयर गर्नुहोस्
प्रेरित 22 सरल नेपाली

प्रेरित 22:28 NERV (पवित्र बाइबल)

सेनापतिले भने, “मैले एक रोमी नागरिक हुनलाई धेरै पैसा खर्च गरेको छु।” तर पावलले भन्यो, “म रोमी नागरिक भएरै जन्मेको थिएँ।”

शेयर गर्नुहोस्
प्रेरित 22 NERV

प्रेरित 22:28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अनि सेनापतिले भने, “रोमी नागरिक हुनका निम्ति मैले त ठूलो मूल्य चुकाउनुपरेको थियो।” “तर म त जन्मद्वारा नै रोमी नागरिक हुँ,” पावलले जवाफ दिए।

शेयर गर्नुहोस्
प्रेरित 22 NCV