Skip to content
बाइबल एप लोगो

प्रेरित 22:22 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 22:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उनीहरूले पावलका कुरा यहाँसम्‍म मात्र सुने, र यसो भन्‍दै उनीहरू चर्को सोरले चिच्‍च्‍याउन थाले, “यस्‍तो मानिस पृथ्‍वीबाट हटाइओस्‌। किनकि त्‍यो बाँच्‍ने योग्‍यको छैन।”

शेयर गर्नुहोस्
प्रेरित 22 NNRV

प्रेरित 22:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यति भनुञ्‍जेल मानिसहरूले पावलको कुरा सुनिरहेका थिए। तर त्‍यसपछि चाहिँ तिनीहरूले चिच्‍च्‍याउँदै भन्‍न लागे, “यसलाई मार्नैपर्छ! मार्नैपर्छ!! अब यसलाई जिउँदो छोड्‍नै हुँदैन।”

शेयर गर्नुहोस्
प्रेरित 22 सरल नेपाली

प्रेरित 22:22 NERV (पवित्र बाइबल)

पावलले भनेको यो अन्तिम कुराहरूमा मानिसहरूले ध्यान दिएनन्। उनीहरूले उनको कुरा उनले त्यति भनुन्जेल सम्म सुने। तब प्रत्येक मानिस चिच्याए, “उसलाई मार! उसलाई संसारदेखि हटाई देऊ। यो बाँच्न योग्य छैन!”

शेयर गर्नुहोस्
प्रेरित 22 NERV

प्रेरित 22:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यति भनुन्जेलसम्म भीडले पावलका कुरा सुने। त्यसपछि तिनीहरू आफ्नो उच्‍च सोरमा यसरी कराउन थाले, “यस मानिसलाई पृथ्वीबाटै हटाइयोस्! यो बाँच्न योग्यको छैन!”

शेयर गर्नुहोस्
प्रेरित 22 NCV