प्रेरित 22:16
प्रेरित 22:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त अब किन पर्खनुहुन्छ? उठ्नुहोस्, र बप्तिस्मा लिनुहोस्, अनि उहाँको नाउँको पुकार गरेर आफ्ना पाप धुनुहोस्।’
शेयर गर्नुहोस्
प्रेरित 22 पढ्नुहोस्प्रेरित 22:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब तपाईं केका निम्ति पर्खिरहनुभएको छ? उठ्नुहोस्, बप्तिस्मा लिनुहोस् र प्रभुको नाम लिँदै आफ्ना पापहरूको क्षमा प्राप्त गर्नुहोस्।’
शेयर गर्नुहोस्
प्रेरित 22 पढ्नुहोस्