प्रेरित 22:14
प्रेरित 22:14 पवित्र बाइबल (NERV)
“हननियाले भने, ‘हाम्रा पिता पुर्खाहरूका परमेश्वरले तिमीलाई उहाँको इच्छा जान्न, ती धार्मिकतालाई देख्ने अनि उहाँको मुखबाट शब्दहरू सुन्न पहिल्यै चुनिसक्नु भएको थियो।
शेयर गर्नुहोस्
प्रेरित 22 पढ्नुहोस्प्रेरित 22:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“अनि तिनले भने, ‘हाम्रा पिता-पुर्खाका परमेश्वरले उहाँको इच्छा तपाईंले जान्न, र ती धार्मिक पुरुषलाई देख्न, र उहाँको मुखबाट शब्द सुन्न तपाईंलाई नियुक्त गर्नुभएको छ।
शेयर गर्नुहोस्
प्रेरित 22 पढ्नुहोस्प्रेरित 22:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“त्यसपछि तिनले भने: ‘हाम्रा पुर्खाहरूका परमेश्वरले उहाँको इच्छा जान्न र एक जना धर्मी जनलाई हेर्न र उहाँको मुखबाट वचनहरू सुन्न तपाईंलाई छान्नुभएको छ।
शेयर गर्नुहोस्
प्रेरित 22 पढ्नुहोस्