प्रेरित 21:13
प्रेरित 21:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर पावलले जवाफ दिए, “तिमीहरू यसरी रोएर मेरो मनलाई किन छियाछिया पार्छौ? किनकि प्रभु येशूको नाउँको निम्ति कैदमा पर्नु मात्र होइन, तर यरूशलेममा मर्न पनि म तयार छु।”
शेयर गर्नुहोस्
प्रेरित 21 पढ्नुहोस्प्रेरित 21:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पावलले जवाफ दिए, “तपाईंहरू किन यसरी रुनुहुन्छ र मेरो हृदय विचलित पार्नुहुन्छ? म त बाँधिन मात्र होइन, तर प्रभु येशूको नामका निम्ति यरूशलेममा मर्न पनि तयार छु।”
शेयर गर्नुहोस्
प्रेरित 21 पढ्नुहोस्