Skip to content
बाइबल एप लोगो

प्रेरित 20:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 20:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब बेरिया-निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकेबाट अरिस्‍तार्खस र सिकन्‍दस, डर्बीका गायस, अनि तिमोथी र एशियाका तुखिकस र त्रोफिमस तिनको साथ गए।

शेयर गर्नुहोस्
प्रेरित 20 NNRV

प्रेरित 20:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यस यात्रामा उनलाई विभिन्‍न मण्डलीका दाजुभाइहरूले साथ दिए। ती साथ दिनेहरूमध्‍ये बेरिया सहरमा बस्‍ने पुरसका छोरा सोपात्रोस, थेसलोनिके सहरमा बस्‍ने अरिस्‍तार्खस र सिकन्‍दस, डर्बी सहरमा बस्‍ने गायस र तिमोथी अनि एशिया इलाकाबाट आएका तुखिकस र त्रोफिमस थिए।

शेयर गर्नुहोस्
प्रेरित 20 सरल नेपाली

प्रेरित 20:4 NERV (पवित्र बाइबल)

कतिपय मानिसहरू उनीसँग थिए। तिनीहरू थिएः पाईरसको छोरो बिरियावासी सोपाटर, थिस्सलोनिकावासी, अरिस्तार्खस र सिकन्डस, डर्बी शहरका निवासी गायस, तिमोथी अनि एशियाबाट दुइजना जो टाइकिकस र त्रोफिमस थिए।

शेयर गर्नुहोस्
प्रेरित 20 NERV

प्रेरित 20:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

उनका साथमा बेरिया निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकीबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, र तिमोथी र एशियाका तुखिकस र त्रोफिमस गए।

शेयर गर्नुहोस्
प्रेरित 20 NCV