सामग्रीमा जानुहोस्

प्रेरित 20:34 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 20:34 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तपाईंहरू आफै जान्‍नुहुन्‍छ कि मेरा यिनै हातले मेरो आफ्‍नै र मेरा साथमा भएकाहरूको आवश्‍यकतालाई पूरा गरेका छन्‌।

प्रेरित 20 NNRV

प्रेरित 20:34 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तपाईंहरू आफैंलाई थाहा छ, मेरा हातले काम गरेर मलाई र मेरा साथीहरूलाई चाहिने कुरा जुटाएँ।

प्रेरित 20 सरल नेपाली

प्रेरित 20:34 NERV (पवित्र बाइबल)

तिमीहरू जान्दछौ मैले आफ्नो र जो मसँग थिए तिमीहरूको खाँचो पूर्ति आफैं गरें।

प्रेरित 20 NERV

प्रेरित 20:34 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तपाईंहरू आफैँ जान्‍नुहुन्छ, कि मेरा र मसँग हुनेहरूका आवश्यकताहरू मैले आफ्ना यिनै हातहरूद्वारा पूरा गरेको छु।

प्रेरित 20 NCV