Skip to content
बाइबल एप लोगो

प्रेरित 20:26 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 20:26 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यसैकारण आजको दिन म तपाईंहरूलाई गवाही दिँदछु, कि म कसैको रगतको दोषी हुनेछैनँ।

शेयर गर्नुहोस्
प्रेरित 20 NNRV

प्रेरित 20:26 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यसैकारण आज म तपाईंहरूलाई साक्षी दिँदै भन्‍छु, यदि तपाईंहरूमध्‍ये कोही नाश हुनुभयो भने मलाई त्‍यसको दोष लाग्‍नेछैन

शेयर गर्नुहोस्
प्रेरित 20 सरल नेपाली

प्रेरित 20:26 NERV (पवित्र बाइबल)

यसर्थ आज म भन्न लागिरहेछु कि म निःसन्देह छु यदि तिमीहरू मध्ये कसैले मुक्ति पाएनौ भने परमेश्वरले मलाई दोष लगाउनु हुनेछैन!

शेयर गर्नुहोस्
प्रेरित 20 NERV

प्रेरित 20:26 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यसैकारण तपाईंहरूसमक्ष म आज गवाही दिन्छु; तपाईंहरू सबैको रगतदेखि म निर्दोष छु।

शेयर गर्नुहोस्
प्रेरित 20 NCV