प्रेरित 20:21
प्रेरित 20:21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
‘मैले यहूदी र अरू जातिका मानिसहरू सबैलाई आ-आफ्ना पाप छोडेर परमेश्वरकहाँ फर्किनू’ अनि येशूमा विश्वास गर्नू भनी प्रचार गरें।
शेयर गर्नुहोस्
प्रेरित 20 पढ्नुहोस्प्रेरित 20:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहूदीहरूलाई र ग्रीकहरूलाई पश्चात्ताप गरेर परमेश्वरपट्टि फर्कनू र हाम्रा प्रभु येशू ख्रीष्टमाथि विश्वास राख्नू भन्ने कुराको गवाही मैले दिएको छु।
शेयर गर्नुहोस्
प्रेरित 20 पढ्नुहोस्प्रेरित 20:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यहूदीहरू र ग्रीकहरू पश्चात्तापमा परमेश्वरतिर फर्कनैपर्छ। अनि हाम्रा प्रभु येशूमा तिनीहरूले विश्वास राख्नैपर्छ भनेर मैले घोषणा गरेँ।
शेयर गर्नुहोस्
प्रेरित 20 पढ्नुहोस्