प्रेरित 20:1
प्रेरित 20:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यो खैलाबैला थामिएपछि पावलले चेलाहरूलाई डाकिपठाए, र तिनीहरूलाई अर्ती दिए, र तिनीहरूसँग बिदा भई माकेडोनियातर्फ लागे।
शेयर गर्नुहोस्
प्रेरित 20 पढ्नुहोस्प्रेरित 20:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब सहरमा खैलाबैला शान्त भयो, तब पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए। अनि तिनीहरूबाट बिदा भएर म्यासिडोनियातिर गए।
शेयर गर्नुहोस्
प्रेरित 20 पढ्नुहोस्