प्रेरित 2:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 2:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सबै आश्चर्यचकित भए, र अचम्म मानेर भन्न लागे, “के यी बोल्नेहरू सबै गालीलीहरू होइनन् र?
शेयर गर्नुहोस्
प्रेरित 2 NNRVप्रेरित 2:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू ज्यादै छक्क परेर भन्न लागे, “के यी बोल्ने मानिसहरू सबै गालीलीहरू होइनन् र?
शेयर गर्नुहोस्
प्रेरित 2 सरल नेपालीप्रेरित 2:7 NERV (पवित्र बाइबल)
यी सबै यहूदीहरू यसमा आर्श्चय चकित भए। तिनीहरूले बुझेनन् कि कसरी प्रेरितहरू यस्तो गर्न सक्षम भए। तिनीहरूले भने, “हेर! यी मानिसहरू जो बोलिरहेका छन् तिनीहरू सबै गालीलबाट आएका हुन्।
शेयर गर्नुहोस्
प्रेरित 2 NERVप्रेरित 2:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले एकदमै अचम्म मानेर प्रश्न गरे: “यी बोल्ने मानिसहरू सबै गालीली होइनन् र?
शेयर गर्नुहोस्
प्रेरित 2 NCV