Skip to content
बाइबल एप लोगो

प्रेरित 2:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 2:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब यो आवाज सुनेर भीड जम्‍मा भयो। तिनीहरू आश्‍चर्यचकित भए, किनकि हरेकले आ-आफ्‍ना भाषामा तिनीहरू बोलिरहेका सुन्‍यो।

शेयर गर्नुहोस्
प्रेरित 2 NNRV

प्रेरित 2:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यस्‍तो हल्‍ला सुनेर मानिसहरू चारैतिरबाट उठेर आए र त्‍यहाँ ठूलो भीड लाग्‍यो। ती विभिन्‍न ठाउँबाट आएका यहूदीहरूले चाहिँ आ-आफ्‍ना भाषा बोलिरहेको सुने।

शेयर गर्नुहोस्
प्रेरित 2 सरल नेपाली

प्रेरित 2:6 NERV (पवित्र बाइबल)

तिनीहरू धेरै जसो आवाज सुने पछि आए। प्रेरितहरूले आ-आफ्ना भाषामा बोलेको सुनेर तिनीहरू छक्क परे।

शेयर गर्नुहोस्
प्रेरित 2 NERV

प्रेरित 2:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब तिनीहरूले यो आवाज सुने, तब अति आश्‍चर्यचकित हुँदै एउटा भीड त्यहाँ जम्मा भयो। किनकि तिनीहरू हरेकले तिनीहरूका आ-आफ्नै भाषामा बोलिरहेका सुने।

शेयर गर्नुहोस्
प्रेरित 2 NCV